६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


सैनिक बनेपछि महिलाहरुले झारे खुशीको आँसु



ललितपुरको लगनखेलस्थित राजदल गणमा ३६ महिना तालिम पुरा गरि सैनिक सेवामा प्रवेश गरेपछि परिवारसँग तस्विर खिचाउदै एक जवान । लेन्स : ललितपुर खबर

ललितपुर खबर
२१ पुस । लगनखेलस्थित राजदल गणमा बुधबार ९७ महिला सैनिक जवानले ९७ महिने तालिम पुरा गरे । तालिम पुरा गरेको अन्तिम दिन कवाज प्रर्दशन कार्यक्रम राखिएको थियो ।
जव कवाज सकियो परिवारका सदस्य फूल र दुवोको माला लगाइदिएर सम्मान गरे । त्यो क्षण सैनिक जवानहरु बर्बर आँशु झरेका थिए ।
उनीहरुले झारेका त्यो आँशु खुशीको आँसु थियो । उनीहरुले एक आपसमा तस्विर खिचेर अस्मरणिय क्षणलाई कैद गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट जवानहरुलाई पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ९ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।