९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको विमिरे जंगलमा भेटियो बन्दुक




ललितपुर
७ माघ । महाङ्काल गाउँपालिका १ टुङ्गुनस्थित बिमिरे जंगलबाट भरूवा बन्दुक १ थान प्रहरीले बरामद गरेको छ ।
उक्त जंगलमा शुक्रबार राती बन्दुक पड्केको खबरपछि ईलाका प्रहरी कार्यालय टुङ्गुनबाट खटिएको प्रहरीले उक्त भरूवा बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  २ : ३१ बजे