९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


शान्तिनगर र झौखेलमा दुई पुरुष मृत फेला




काठमाडौं
९ माघ । काठमाडौंको शान्तिनगर र भक्तपुरको झौंखेलमा एक एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३१ शान्तिनगर ओम शान्ति चोक डेरा गरी बस्ने स्याङ्जा गल्याङ नगरपालिका १० घर भएका ५५ वर्षीय शिवलाल भट्टराई आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
भक्तपुरको चागुँनारायण नगरपालिका ३ झौखेल जागृती टोल बस्ने ५० वर्षीय मोहन गेलाल आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ११ : ५७ बजे