२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कुपन्डोलको एक घरमा आगलागी



ललितपुर, १९ माघ । ललितपुर कुपन्डोलस्थित एक घरमा आगलागी भएको छ।
ललितपुर महानगरपालिका कुपन्डोलस्थित एक घरमा दिउँसो तीन बजेतिर आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
विद्युत सर्ट भएर आगलागी लागेको हुन सक्ने अनुमान गरिएको छ।

 

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ६ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।