९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कपन र कमलविनायकमा एक एक जना मृत अवस्थामा फेला




काठमाडौं
२२ माघ । काठमाडौंको कपन र भत्तःपुरको कमलविनायकमा एक एक जना मृत अवस्थामा mफेला परेका छन् ।
प््रहरीका अनुसार काठमाडौं महानगरपालिक ९ सिनामंगल स्थायी घर भई हाल बुढानिलकण्ठ नगरपालिका १० कपन साप्रेढुङ्गा डेरा गरी बस्ने ३४ वर्षीय बिजय खड्का आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
भक्तपुरको भक्तपुर नगरपालिका १० कमलविनायक पाईपलाईनस्थित टहरामा डेरा गरी बस्ने नुवाकोट मदनपुर गाउँपालिका ५ घर भएका ४० वर्षीय नारायण लामिछाने आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ८ : ३४ बजे