१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगरका मेयर बालेन लेख्छन् ,‘मलाई राजिनामा गराउन खोजिदैछ’




काठमाडौं
१३ फागुन । काठमाडौं महानगरका मेयर वालेन शाहले आफूलाई मेयर पदमा राजिनामा गराउन खोजिएको भन्दै गम्भिर तथ्य खुलासा गरेका छन् । उनले सामाजिक सञ्जालमा खेल्दै आफूलाई मेयर पदबाट राजिनामा गराउन खोजिएको र यो देश कहिले पनि नबन्ने प्रतिकृया दिएका छन् ।
उनले कसले राजिनामा दिन दबाब दिएको भन्ने चाँही खुलाएका छैनन् । उनको यो स्टाटसमा १५ हजारभन्दा धेरै प्रतिकृया आएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।