२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको टिकाथलीमा वेवारिसे मोटरसाइकलसँगै एक पुरुष मृत फेला



१४ बैशाख । ललितपुरको टिकाथलीमा वेवारिसे मोटरसाइकलसँगै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ७ टिकाथली विनायक फुटसल पछाडि बा ५५ प ५२२३ नम्बरको होण्डा मोटरसाइकलसँगै नाम थर नखुलेका एक पुरुष मृत फेला परेका हुन् ।
अन्दाजी ५० देखि ६० वर्षका म मृतकको पहिचान खुलेको छैन ।
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  २ : ०३ बजे