१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


संगीतकर्मीले गरे ललितपुरको टिकाभैरवमा सरसफाई



सरसफाई कार्यक्रममा संघका सुवास महत, रन्जित संन्जेल, श्यामसुन्दर तिमल्सिना,सदिच्छा बजगाई, बिरवल स्याङ्तान,सुजन सापकोटा, सिताराम घिमिरेलगायत सरसफाईमा सहभागी थिए

६ जेठ । शनिबार विहान ललितपुरको टिकाभैरव आसपास ललितपुरका संगीतकर्मीहरुले सरसफाई गरेका छन् ।


सरसफाई कार्यक्रममा संघका सुवास महत, रन्जित संन्जेल, श्यामसुन्दर तिमल्सिना,सदिच्छा बजगाई, बिरवल स्याङ्तान,सुजन सापकोटा, सिताराम घिमिरेलगायत सरसफाईमा सहभागी थिए ।
राष्ट्रिय संगितकर्मी संघ ललितपुरको सहयोगमा गोदावरी नगर वडा नं. ९ को नेतृत्व र सिजनसिप सेवा प्रा.लि को सहकार्यमा सरसफाई गरिएको हो । सरसफाईमा नगरप्रहरी, विभिन्न महिला समूह, सुर्यदल गण लेले, टिकाभैरब सो क्योकुसिन कराँते,महिला स्वयंसेवीकाहरु समेत सहभागी भए ।
सहभागीहरुले टिकाभैरब बजार र खोला आसपास आसपास सरसफाइ गरेका थिए । सहभागीहरुले सरसफाईसँगै जनचेतनाका लागि व्यानर प्रर्दशन समेत गरे ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ३ : ३० बजे