३० माघ २०८२, बिहिबार | Thu Feb 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरको भनिमण्डलमा दिउँसै ताल्चा फोरेर चोरी



ललितपुर महानगरपालिका १३ भनिमण्डल डेरा गरी बस्ने झापा घर भएकी ४० वर्षीया सबिना श्रेष्ठको कोठामा दिउँसै चोरी भएको हो

७ जेठ । ललितपुरको भनिमण्डलमा दिउँसै कोठाको ताल्चा फोरेर चोरी भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका १३ भनिमण्डल डेरा गरी बस्ने झापा घर भएकी ४० वर्षीया सबिना श्रेष्ठको कोठामा दिउँसै चोरी भएको हो ।

उनको कोठाको ताल्चा फोडी करिब ७ तोला बराबरको सुनका गरगहना दिउँसो चोरी भएको थियो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  १ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।