५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


राष्ट्रिय संगीतकर्मी संघ ललितपुर अध्यक्षमा सुवास महत निर्विरोध निर्वाचित



ललितपुर
२७ असोज । राष्ट्रिय संगीतकर्मी संघ ललितपुरको अध्यक्षमा सुवास महत निर्विरोध निर्वाचित भएका छन् ।
चापागाँउमा शुक्रबार आयोजित पाँचौ अधिवेशन तथा दशौं साधारण सभाबाट दोस्रो कार्यकालका लागि उनको नेतृत्वमा नयाँ कार्यसमिती निर्वाचित गरेको हो ।
नयां कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष वर्षा सिलवाल दोहोरिएकी छिन् भने प्रथम उपाध्यक्ष सबिना दाहाल, उपाध्यक्ष अनिल कुमार जि सि,महिला उपाध्यक्ष रेस्मा तिमल्सिना ,सचिव श्यामसुन्दर तिमल्सिना,सह सचिव समीर तिमल्सिना, सह सचीव सदिच्छा बजगाई।प्रबक्ता सम्झना घिमिरे ,कोषाध्यक्ष रन्जित सन्जेल सह– कोषाध्यक्ष आर. के. गोम्बा निर्विरोध निर्विरोध चयन भएका छन् । नयाँ बनेको कार्यसमितीमा सृजना घिमिरे, सरस्वती महर्जन,सिता न्यौपाने,सिताराम घिमिरे, कुमार गोर्खाली भगवान भन्डारी रहेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ३ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।