२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


बुंग्मतीमा एक पुरुष मृत अवस्थामा फेला



 

२१ कात्तिक । ललितपुरको बुंग्मतीमा एक पुरुष मृत अवस्थाम फेला परेका छन् ।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका २२ बुंग्मतीस्थित टहरामा बस्ने ४८ वर्षीय डम्बर बहादुर थापा मृत अवस्थामा फेला परेका हुन् ।

ओखलढुङ्गा घर भएका मगर टहराभित्र सोमबार मृत अवस्थामा फेला परेका थिए । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ४ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।