१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


दक्षिण ललितपुरमा सहकारी दर्ता गर्न रोक



९ मंसिर । दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाले नयाँ सहकारी दर्तामा रोक लगाएको छ ।
गाँउपालिकाले सूचना प्रकाशित गरेर गाँउपालिकाको क्षेत्रभित्र सहकारीको कार्यक्षेत्र र सेवा केन्द्र खोल्न समेत रोक लगाएको छ ।
केही समयअघि मन्त्रीपरिषदको निर्णयले महानगर, उपमानगर र नगरपालिकामा सहकारी नयान् सहकारी दर्ता,कार्यक्षेत्र विस्तार र सेवा केन्द्र खोल्न रोक लगाएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  १० : ५९ बजे