२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरको खोकना बिराट कोलोनीमा आगलागी



२८ वैशाख । ललितपुर महानगरपालिका–२१ खोकना बिराट कोलोनी बस्ने कल्पना खड्गीको टहरोमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी भएको छ ।
क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ६ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।