६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरको झरुवाराशीस्थित जनविकास माध्यमिक विद्यालयमा फेरि चोरी



जन विकास माध्यमिक विद्यालय र स्वाथ्य चौकीमा कम्प्युटर र ल्यापटप चोरी भएको

 

६ असोज । ललितपुरको झरुवाराशीस्थित जन विकास माध्यमिक विद्यालयमा फेरि चोरी भएको छ ।
वडा कार्यालयले जन विकास माध्यमिक विद्यालय र स्वाथ्य चौकीमा कम्प्युटर र ल्यापटप चोरी भएको जानकारी दिएको छ ।
२०७८ बैशाखमा सो विद्यालयको भवन पछाडी झ्यालको ग्रिल तोडेर १३ थान कम्प्युटर चोरी भएको थियो ।
वडा कार्यालयले सर्वसाधारणलाई चोरीको सामान बिक्रि गर्ने जो कोहीबो बारेमा जानकारी दिन अनुरोध गरेको छ ।
वडा कार्यालयले दशैं र तिहारमा चोरीको घटना बढ्न सक्ने भन्दै स्थानीयबासीलाई सचेत गराएको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ३ : २५ बजे