५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


लक्षिण ललितपुरको प्युटारमा वृद्ध महिला मृत फेला



चापगाँउ
दक्षिण ललितपुरको प्युटारमा एक वृद्ध महिला मृत फेला परेकी छिन् । प्रहरीका अनुसार बागमती गाउँपालिका ४ प्युटारस्थित बागमती खोलामा हालसम्म नाम, थर, वतन नखुलेकी महिला मृत फेला परेकी हुन् र
उनको उमेर अन्दाजी ६५ वर्ष रहेको प्रहरीले जानकारी दिएको छ । उनको शव शुक्रबार फेला परेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।