२९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरको इमाडाले ओचु हाइटमा चोरी



ललितपुर
ललितपुरको इमाडोलस्थित ओचु हाइटमा चोरी भएको छ ।
प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका–४ ओचुहाइट बस्ने ओम बहादुर बिकको घरबाट नगद २ लाख रूपैयाँ बिहीबार दिउँसो चोरी भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ५ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।