२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


नेकपा एस परित्याग गरेर नेता डंगोल एमालेमा फर्किए



ललितपुर
नेकपा एकिकृत समाजवादी सम्बद्ध खेलकुद महासंघका उपाध्यक्ष स्वयंभुराज डंगोल एमालेमा फर्किएका छन् ।
उनलाई पार्टी कार्यालय च्यासल ललितपुरमा एमाले महासचिव शंकर पोखरेलले आज स्वागत गरेका छन् ।
उनले आगामी दिनमा एमालेलाई मजबुद बनाएर लैजाने गतिविधिमा संलग्न हुने प्रतिवद्धता जनाए ।
समाजवादी प्रेस संगठनका संस्थापक केन्द्रीय सदस्य समेत रहेका डंगोल पार्टिको प्रदेश कमिटीमा पनि रहेका थिए ।
डंंगोल ललितपुर जिल्ला कमिटिमा २०६७ सालदेखि २०७८ सालसम्म जिल्ला कमिटी सदस्यका रुपमा रहेका थिए ।

 

प्रकाशित मिति : ९ श्रावण २०८२, बिहिबार  १० : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।