२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरको चागाथलीमा युवकको शव भेटियो



ललितपुर
ललितपुरको चागाथलीमा एक युवकको शव भेटिएको छ ।

प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका–७ चागाथलीस्थित सुपर फाइन मेटल कारखानामा
काम गर्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ घर भएका १९ वर्षीय राजेश गहतराज यसै
कारखानामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ११ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।