२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


गोदावरीमा भूमिहिनको संख्या ५३ वटा परिवार



चापागाँउ
गोदावरी नगरपालिकाभित्र ५३ परिवार भूमिहिन रहेको खुलेको छ ।
नगरपालिकाले जारी गरेको सूचना अनुसार भूमि समस्या समाधान आयोगमा नगरका बडिखेल,देविचौर,डुकुछाप, ठेचो र ठैबबाट जग्गा प्राप्तीका लागि निवेदन परेको छ ।
निवेदन दिनेमध्ये बडिखेलमा आठ, देविचौरमा १३ , डुकुछाप २३ , ठैवमा ५  भूमिहिन परिवार रहेका छन् । नगरभित्र भूमिहीनको संख्या १२ परिवार रहेका छन् ।
नगरपालिकाले आगामी दशैंको अष्ठमीसम्म दाबी विरोधको उजुरी दिन आह्वान गरेको छ ।

 

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ८ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।