चापागाँउ
गोदावरी नगरको चापागाँउ टाहाखेल क्षेत्र अब सिसिटिभिको निगरानीमा रहने भएको छ ।
गोदावरी नगरपालिका वडा नं. १० प्याङाउ देखि टाहाखेल चौतारा, टाहाखेल, चारघरे सडक अन्र्तगत बसपार्क क्षेत्र, टाहाखेल, न्यौपानेगाँउ अन्र्तगत चुनदेबी टोललगायत विभिन्न ठाँउहरुमा अत्याधुनिक नाईटभिजन क्षमताका २० वटा क्यामरा जडान सम्पन्न भएको छ ।
गोदावरी १०का वडाध्यक्ष शेखर न्यौपानेका अनुसार केही स्थानमा एनविआर ( नम्बर प्लेट रिडर) जडान सम्पन्न भएको छ । उनका अनुसार यहाँ बाहिरी क्षेत्रमा अरु थप क्यामरा जडानको तयारी रहेको छ गरिनेछ । भित्री बस्तिमा आउदो जडान गर्ने योजना छ ।







प्रतिक्रिया