ललितपुर
दक्षिण ललितपुरको लेलेमा बृद्ध महिलाको शव फेला परेको छ ।
ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका ५ डिगीगाउँ लेले डेरा गरी बस्ने ६८ वर्षीया कान्छी
सिलवाल आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया