भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले बजार सो स्थानबाट देखिएको हिम सृङखलाको दृश्य । तस्बिर ः युवराज विष्ट/रासस
सप्तरीको राजविराज नगरपालिका १ स्थित पडरियाबाट शुक्रबार बिहान देखिएको तराई, पहाड र हिमालको थुम्का र हिम शृङखलाको सुन्दर दृश्य । तस्बिर ः प्रमेश्वर झा/रासस
काठमाडौँ कीर्तिपुरबाट देखिएको हिमालको दृश्य ।तस्बिर ः रोशन सापकोटा/रासस
मौसम सफा भएपछि बिहीबार काठमाडौँ कीर्तिपुरबाट देखिएको स्वयम्भू स्तुपा एवं हिमालको दृश्य । तस्बिर ः रोशन सापकोटा/रासस
काठमाडौँ कीर्तिपुरबाट देखिएको हिमालको दृश्य। तस्बिर ः रोशन सापकोटा/रासस
प्रकाशित मिति :
१५ कार्तिक २०७७, शनिबार ११ :
३८ बजे
तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।
प्रतिक्रिया