भक्तपुरको ध्याम्पेडाँडाबाट देखिएको हिमाल र भक्तपुर शहर। तस्बिर स् रोशन सापकोटा्रासस
११ वैशाख ०७८, काठमाडौं । लामो समयसम्म बसेको हुस्सु तुवालोपछि आकाश खुलेको छ । उत्तरतर्फ हिमाल टलक्कै टल्केको छ ।
धेरै समय नेपाली आकाश धुमिल थियो । यही मौसमले धेरैको सवास्थ्य पनि विग्रियो । मौसमविद्हरुले अत्यावश्यक कामबाहेक घर बाहिर निस्किनु खतरनाक रहेको चेतावनी पनि दिए । त्यस लगत्तै परेको निरन्तरको झरिले यो मौसम खुलेको हो ।
देशका केही भूभागमा यो बैशाखमा हिउ समेत प¥यो । असिना पानीले केही किसानलाई क्षति पनि पुग्यो । यही सन्र्दभमा बैशाखमा हिमाल खुलेको केही दुर्लभ दृश्य ः
प्रकाशित मिति :
११ बैशाख २०७८, शनिबार ३ :
५४ बजे
तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।
प्रतिक्रिया