५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


काठमाडौंमा फूल फुल्यो, हेर्ने कोही भएन (तस्विरहरु)



ललितपुर खबर
२६ वैशाख ०७८, काठमाडौं । राजधानीका सडकवरपर आजकल बैजनी रंगका ज्याकारण्डा फुल फुलेको छ । कारोना भाइरसको दोश्रो माहामारुीपछि प्रशासनले निषेधाज्ञापछि यो सुन्दर फूल हेर्न कुनै भीड छैन ।
यातयातको लस्कर नहुँदा राजधानीमा धुलो धुँवा छैन । प्रिमनसुनको झरिले सडक पखालिइएको र सडम पनि सफा छ । हेरौं केही तस्विर :

 ;

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ६ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।