लपु संवाददाता ७चैत्र ०७,काठमाडौं । राजधानीको रानीपोखरी वि. सं. १७०८ मा मल्ल राजा प्रताप मल्लले आफ्नी रानीलाई खुशी बनाउन लागि निर्माण गरेको हुँदा यस पोखरीको नाम रानी पोखरीको नामांकरण भएको हो ।ंरानी पोखरी ६५ रोपनी क्षत्रफलमा फैलिएको छ । पोखरीको बिचमा रानी सहित हाती चढेका राजा प्रताप मल्ल छोराहरु मोहिपतेन र चक्रवर्तेन्द्रको मूर्ति छ ।…