शैलेन्द्र पौडेल संस्थानले हेर्ने राजगुठी हो । यहा ललितपुरमा राजगुठी, सार्वजनिक गुठी, छन् । राजगुठीतर्फ ललितपुरमा जग्गा गुठी रैतान नम्बरी ६ हजार रोपनी,अधिनस्त जग्गा ३ हजार रोपनी,गुठी तैनाथी ५ सय रोपनी जग्गा छ । संस्थान मातहत मठ मन्दिर र देवस्थलहरु ५० देखि ६० वटा छन् । गुठी संस्थानको लगतमा भए अनुसार ललितपुरमा १८४ वटा जात्रा…