लपु संवााददाता ५ वैशाख ०७६, ललितपुर । सरकारले तयार पाारेको ललितपुरको सैबुँ भैंसेपाटीस्थित मन्त्रीनिवासको ‘मास्टर प्लान’ सार्वजनिक भएको छ । भैसेपाटीमा सातैवटा संघीय मन्त्रीहरुका लागि आवास र प्रदेशको सम्पर्क कार्यालय समेत बन्नेछ । यहाँ बन्ने संरचनाका लागि लगभग १५० रोपनी जग्गा खर्च हुनेछ । यहाँ बन्ने अन्य भवनहरमा राष्ट्रिसभा अध्यक्ष, उपाध्यक्ष लगायतको निवास, प्रदेश सरकारको…