लपु संवाददाता २१ चैत्र ०७५,काठमाडौं । राजधानीमा बुधबार न्यायाधिशहरुको तेश्रो सम्मेलन शुरु भएको छ । कार्यक्रममा न्याय क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको उपस्थित थियो । लामो समयसम्म न्याय क्षेत्रमा काम गरेका न्यानमूर्तिहरुको सहभागी उक्त कार्यक्रमको राष्ट्रप्रमुख राष्ट्रपति विद्यादेवि भण्डारीको हातबाट भयो । साथमा उपराष्ट्रपति नन्दबहादुर पुन,राष्ट्रिय सभाका सभामुख गणेशप्रसाद तिमल्सिनालगायत विशिष्ठ व्यक्तीहरुको सहभागिता थियो । कार्यक्रममा पुर्वप्रधानन्यायाधिश…