२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोञ्जोसोममा माटो परिक्षण

ललितपुर खबर ललितपुर १४ फागुन २०७५ दक्षिण ललितपुरको कोञ्जोसोम गाँउपालिकाको वडा नं. २ शंखुका किसानका लागि निशुल्क माटो परिक्षण हुने भएको छ । जिएसिसिइसिआईको आर्थिक सहयोगमा सल्भ नेपालको संचालनमा माटाृे परिक्षण गरिन लागेको हो । भुकम्प पिडितहरुका लागि गरिने यो माटो परिक्षणसँगै कृषि चुन पनि वितरण हुनेछ ।