६ फाल्गुन ०७६ बेजिङ्ग । चिनमाकोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको वुहानस्थित एक अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ । गत २०१९ को अीन्तममा वुहानमा उत्पत्ति भएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजार बढी मानिस सङ्क्रमित भएका छन् । चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चिकित्सक…