८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जुन टोलमा कलाकारको सम्मान हुन्छ

ललितखबर ३ जेठ । ललितपुरको ग्वार्कोबाट इमाडोल नपुग्दै एउटा चोक छ ‘राता मकै चोक’ । यो चोकको नाम कलाकार किरण केसीको सम्मानमा टोलबासीले ‘राता कमै’ चोक नाम राखेका हुन् । टोलको प्रवेश गर्नुअघि ठूलो अक्षरमा राता मकै लेखेर प्रवेशद्वार नै बनाइएको छ । भक्तपुरको कौशलटार पुग्नुअघि यस्तै प्रवेशद्वार छ सचेत मार्ग टोल समाजले स्वर्गीय कलाकार…