८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पाटनमा कला तथा संस्कृती महोत्सव शुरु

लपु संवाददाता १३ चैत्र ०७५,पाटन । बुधबारबाट ललिपुरको पाटनमा  कला तथा संस्कृती महोत्सव शुरु भएको छ । मंगलबजारस्थित पाटन दरवार स्क्यायरको डवलीमा आयोजित कार्यक्रममा दिप प्रज्वलनन गरेर उपराष्ट्रपति नन्दबहादुर पुनले महोत्सवको उद्घाटन गरे । उपराष्ट्रपति नन्द बहादुर पुनले कला तथा संस्कृती महोत्सवले पर्यटन बर्ष २०२० सफल बनाउन योगदान दिने विश्वास व्यक्त गरे । उनले भने…