२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आजको तस्विर ः सूर्यास्त

बर्दिया जिल्लाको मधुवन नगरपालिका–१ डल्लास्थित औरही खोली हात्तीसारबाट शनिबार सूर्य अस्ताउँदै गरिरहेको दृष्य राष्ट्रिय समाचार समितीका मेनका चौधरी खिचेकी हुन् । तस्विरमा सूर्यास्तको छाँया खोलामा पर्दा देखिएको प्रतिबिम्बका कारण तस्विर मनमोहक देखिन्छ ।