९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा भूकम्प सुरक्षा विषयमा अन्तरविद्यालय हाजिरजवाफ

१६ असोज ०७६, ललितपुर । विद्यालय स्तरीय भूकम्प सुरक्षा सम्बन्धी अन्तरविद्यालय हाजिर जवाफ प्रतियोगिता ललितपुरमा सम्पन्न भएको छ । कक्षा ५, ६ र ७ कक्षाका विद्यार्थीहरु सहभागी रहेको उक्त प्रतियोगितामा ललितपुर जिल्लाका ८ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यालय स्तरीय भूकम्प सुरक्षा सम्बन्धी बिषयमा विद्यार्थीहरुमा चेतना प्रर्वद्धन गर्ने उद्देश्यले जापानी संस्था साप्लानिर तथा…