२२ मंसिर २०८०, शुक्रबार | Fri Dec 8 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुनाकोठीमा बसको ठक्करले ७० बर्षिय बृद्धाको मृत्यु


१५ आश्विन २०७६, बुधबार  

0
Shares

लपु संवाददाता
ललितपुर, असोज १५ । लगनखेलबाट लेले चल्ने बा ४ ख ८६५० नम्बरको बसले सुनाकोठीमा पैदल यात्रुलाई ठक्कर दिंदा उनको मृत्यु भएको छ । स्थानीय कार्की टोलकी ७१ बर्षिय बृद्धा रुकु कार्की सडक पार गर्दै गर्दा बसले ठक्कर दिएको महानगरिय प्रहरी बृत्त चापागाँउका प्रहरी निरिक्षक विरेन्द्र पनेरुले बताए ।
मृतकको दुर्घटनाको समयमा सामान्य भीडभाड भएपछि सडक अवरुद्ध नभएको पनेरुको भनाई छ । अहिले सो बाटोमा गाडी चलिरहेको छ ।
कार्कीको शवलाई मोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाईको छ । चालक र सहचालक दुर्घटनापछि फरार भएको प्रहरी निरिक्षक पनेरुले जानकारी दिए ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १ : ४० बजे