१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुनाकोठीमा बसको ठक्करले ७० बर्षिय बृद्धाको मृत्यु


१५ आश्विन २०७६, बुधबार  

0
Shares

लपु संवाददाता
ललितपुर, असोज १५ । लगनखेलबाट लेले चल्ने बा ४ ख ८६५० नम्बरको बसले सुनाकोठीमा पैदल यात्रुलाई ठक्कर दिंदा उनको मृत्यु भएको छ । स्थानीय कार्की टोलकी ७१ बर्षिय बृद्धा रुकु कार्की सडक पार गर्दै गर्दा बसले ठक्कर दिएको महानगरिय प्रहरी बृत्त चापागाँउका प्रहरी निरिक्षक विरेन्द्र पनेरुले बताए ।
मृतकको दुर्घटनाको समयमा सामान्य भीडभाड भएपछि सडक अवरुद्ध नभएको पनेरुको भनाई छ । अहिले सो बाटोमा गाडी चलिरहेको छ ।
कार्कीको शवलाई मोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाईको छ । चालक र सहचालक दुर्घटनापछि फरार भएको प्रहरी निरिक्षक पनेरुले जानकारी दिए ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।