लपु संवाददाता १ साउन ०७६, ललितपुर । दक्षिण ललितपुरको वागमतीे गाउँ कार्यपालिकाको आकस्मिक बैठकल गतहप्ता आएको बाढी पीडित परिवारलाई तत्काल राहत उपलव्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाले मृत्यु भएका परिवारलाई प्रति परिवार रु. १ लाख ५ हजारका राहत दिने निर्णय गरेको हो । गाउँपालिकाले पहिरो तथा डुबानमा परी घाइते भएका लाई अवस्था हेरी ५०…