ललितपुर २४ वैशाख । आइतबार अपरान्ह ललितपुरको ग्वार्कोस्थित एक टहरामा आगलागीपछि घाइते ५ जनामध्ये दुई बालिकाको मृत्यु भएको छ । ललितपुर प्रहरी प्रमुख शेखर खनालका अनुसार आगलागीमा परेर उपचाररत घाइते ८ वर्षकी प्रिया गिरी र ३ वर्षकी एलिसा गिरीको सोमबार साँझ मृत्यु भएको हो । आइतबार ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित मोबिल राखिएको टहरामा आगलागी भएको थियो…