८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर नखिपोटको खाजा घरमा युवकको शव फेला

  ललितपुर ललितपुर नखिपोटस्थित खाजा घरमा एक युवकको शव फेला परेको छ । ललितपुर प्रहरीका अनुसार महानगरपालिका–१४ नख्खिपोटस्थित खाजा घरमा सोही ठाउँ बस्ने काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–५ घर भएका २३ वर्षीय सुकेश मगरको शव बुधबा परेको । घटनाका सम्बन्धमा ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।