१२ असोज ०७७,ललितपुर । सोमबार ललितपुरमा १ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार सोमबार ललितपुर महानगरपालिकामा ३९ महिला र ६९ पुरुष सहित १ सय ८ जना कोरोन संक्रमित भेटिएका छन् । माहालक्ष्मी नगरपालिकामा ६ महिला र ५ पुरुष सहित ११ जनामा कोरोना संक्रमण भेटिएको छ । सोमबारै गोदावरीमा महिला…