[caption id="attachment_23679" align="alignnone" width="1100"] काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर प्रतिस्थापन गर्दै । वि.संं २०७बmउस२ सालको भूकम्पले क्षति पुयाएको मन्दिर पुननिमार्णको काम अन्तिम चरण मा पुगेको छ । तस्बिर ः रोशन सापकोटा\रासस[/caption] १५ असोज ०७७,काठमाडौं रत्नपार्क । ऐतिहासिक रानीपोखरीको बालगोपालेश्वर मन्दिरमाआज(विहीबार) गजुर राखिएको छ । गतबिहान ८ बजेको साइतमा रानीपोखरीकोबीच भागमा रहेको निर्माणाधीन…