३० कात्तिक ०७७,ललितपुर । नेवाः पत्रकार राष्ट्रिय दबूले स्वर्गीय सञ्चारकर्मी विक्रम शाक्यको परिवारलाई रु.एक लाख सहयोग गरेको छ । शनिबार पुल्चोकस्थित अक्षेयश्वर महाविहारमा पत्रकार राष्ट्रिय दबूले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेर रकम पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्य र कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले संयुक्त रुपमा स्वर्गीय शाक्यका पत्नी धनलक्ष्मी शाक्यलाई हस्तान्तरण गरका हुन् । नेपाल भाषाका…