२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिर संरक्षणमा जुटे स्थानीय,आन्तरिक पर्यटकको केन्द्र बन्दै

भक्तपुरतीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको एकमहिने मेला सम्पन्न भएको छ । भक्तपुरको दक्षिणतर्फ खरिपाटी, देकोचा, चाँगुनारायण मन्दिर र नगरकोट चारैतिरबाट पक्की सडक हुँदै पुग्न सकिने चाँगुनारायण ५ छालिङ गोकुलधामस्थित उक्त मेला सोमबार सम्पन्न भएको हो । मन्दिरको संरक्षकसमेत रहेका पुरीका अनुसा्र ३०० वर्ष पुरानो मन्दिर हो । दुई पीपलको बोटको बीचमा…