१९ माघ ०७६, ललितपुर । ललितपुरको बखुन्डोलस्थित उत्तरकोरियाली दूतावास नजिक बखुण्डोल हाइटको कवाडी गोदाममा आगलागी हुँदा दुई जना घाइते भएको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो । त्यस्तैगरि आगलागीमा परेर घाइते भएकाहरुलाई उपचारको लागी जावलाखेलको अल्का अस्पतालमा लगिएको छ भने कवाडी गोदाममा लागेको आगो त्यहाका स्थानीय, दमकल र प्रहरीले आगो नियन्त्रण लिइएको प्रहरीले…