[caption id="attachment_10700" align="alignnone" width="1100"] सडक मर्मत शुरु गर्दै ठेकेदारका कामदार ।[/caption] लपु संवाददाता २३ कार्तिक ०७६, चापागाँउ । ढोलाहिटी चापागाँउ सडकको कालोपत्रको काम शुरु भएको छ । शनिबार विहान १० बजे सडक कालोपत्रेका लागि ग्राइभेल राख्नेलगायत काम गर्नका लागि ठेकेदारले सडक बन्द गरेको ललितपुर १का प्रदेश सासंद चेतनाथ सञ्जेलले बताउनु भयो ।चापागाँउ लगनखेल रुटका चालक…