[caption id="attachment_10412" align="alignnone" width="1100"] पत्रकार सम्मेलनमा सहभागी वडाध्यक्ष निर्मलरत्न शाक्यलगायत ।[/caption] लपु संवाददाता १९ कार्तिक ०७६, ललितपुर । ललितपुरको पाटनमा मयेर कप टेवुल टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । शनिबारबाट पाटनको नागबहालमा शुरु हुने मेयर कप ३० गतेसम्म विभिन्न प्रतिश्पर्धा हुने पुल्चोकमा आयोजित पत्रकार सम्मेलनमा मंगलबार जानकारी दिइयो । कार्यक्रम ललितपुर महानगरपालिका वडा नं.…