लपु संवाददाता १८ भदौं ०७६, ललितपुर । राजधानी काठमाडौंसँग जोडिएको ललितपुर । देश चलाउने मन्त्री निवास यही छ । तर विडम्बना यही ललितपुरका जनता विजुली बत्ती नभएर अन्धकारमा बस्छन् । धेरै नेपालीहरुलाई पत्याउन गाह्रो छ । तर वास्तविकता यही हो दक्षिण ललितपुरको गिम्दीको साहुमारा, प्युटारका गाँउमा अझै केन्द्रिय प्रशारण लाइनको विजुली बत्ती पुगेको छैन ।…