वडाध्यक्षहरुको तस्विर राखेर प्रचार लपु संवाददाता ११ वैशाख ०७६, बडिखेल । बैशाख १३ र १४ गते गोदावरी नगरपालिका बडिखेलको पथ प्रदर्शक मावि परिसरमा प्रथम वडाध्यक्ष कप खुल्ला राष्ट्रिय कराते प्रतियोगिता आयोजना हुने भएको छ । गोदावरी नगरपालिकाका १४ वटै वडाको वडाध्यक्षहरुको तस्विर राखेर प्रतियोगिताको प्रचार गरिएको छ । गोदावरी ४ र बडीखेल शाखाको आयोजनामा हुने…