लपु संवाददाता ५ असार ०७६, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शुक्रबार शैक्षिक हड्तालको कार्यक्रम राखेको छ । हड्तालका कारण राजधानीका शैक्षिक संस्था सम्भवतः शुक्रबार बन्द हुनेछन् । ह्ड्ताल आफ्ना कार्यकर्ता पक्राउ भएका जिल्लामा मात्रै हुनेछ । ललितपुरमा पनि विप्लवका कार्यकर्ता थुनिएका कारण शुक्रबार दिनभर शैक्षिक संघ संस्था प्रभावित हुनेछन् ।…