लपु संवाददाता ३२ जेठ ०७६, भट्टेडाँडा । २०७२ भुकम्पबाट घर लडाएको ४ वर्ष पुरा भए पनि भट्टेडाँडाका ७ घर परिवारले अझैं किस्ता वापतको रकम पाएका छनन् । कान्तिलोकपथको सडक मापदण्डमा परेका ती घरहरुले सरकारको वेवास्ताका कारण अनुदान नपाएका हुन् । केही समयअघि १० घरले किस्ता बुझे पनि बाँकी घर धुरीले पाएका छैनन् । १७ मिटर…